भारतले थप १५ दिन दियो चौबिसै घण्टा विद्युत् निर्यात अनुमति

भारतले थप १५ दिन दियो चौबिसै घण्टा विद्युत् निर्यात अनुमति

१६ चैत, काठमाडौं । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिनका लागि चौबिसै घण्टा नेपालमा विद्युत निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको प्राधिकरणले अब थप १ अप्रिलदेखि १५ सम्म चौबिसै घण्टा निर्यातको अनुमति दिएको हो । त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल […]

थप पुरा समाचारको लागि
TOP