स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ
आजभोलिको व्यस्त जीवनशैलीमा आफ्नो लागि ताजा र सन्तुलित आहार तयार पार्न गाह्रो भएको छ । यही कारणले गर्दा मानिसहरू घरको खानाभन्दा बाहिरको खानामा बढी निर्भर हुन थालेका छन् । बजारमा स्वस्थ भनेर धेरै खानेकुराका उत्पादनहरू बेचिन्छन्, जसमा नक्कली स्वाद र चिनी नभएको दाबी गरिन्छ । तर यी खानेकुराहरू भनिएजस्तै स्वास्थ्यवर्द्धक छन् त ? बजारका कुन […]
थप पुरा समाचारको लागि