चिया उद्योगका लागि लिएको जमिन घर-जग्गा व्यवसायमा रुपान्तरण गर्न नपाउने प्रस्ताव

चिया उद्योगका लागि लिएको जमिन घर-जग्गा व्यवसायमा रुपान्तरण गर्न नपाउने प्रस्ताव

२८ साउन, काठमाडौं । चिया उद्योग र कृषि फार्मलगायत प्रयोजनको लागि लिएको हदबन्दी छुटको जमिन घर-जग्गा व्यवसायमा रुपान्तरण गर्न नपाउने गरी भूमि विधेयकको प्रतिवेदन तयार भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले तयार पारेको भूमि विधेयकको प्रतिवेदनमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । यो प्रतिवेदन प्रतिनिधि सभा अन्तरगतको […]

थप पुरा समाचारको लागि
TOP