महिला क्रिकेट टोलीले युगान्डामा ‘इस्टर वुमेन्स टी-२० कप’ खेल्ने
१७ चैत, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आगामी वुमेन्स च्यालेन्ज ट्रफीको तयारीका लागि युगान्डामा प्रतियोगिता खेल्ने भएको छ । क्रिकेट युगान्डाले आयोजना गर्ने ‘इस्टर वुमेन्स टी–२० कप’ शृंखलामा नेपालले पनि खेल्ने भएको हो । उक्त प्रतियोगिता अप्रिल ७ देखि १६ सम्म एन्टेबे क्रिकेट ओभलमा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसँगै अमेरिकी महिला टोली सहभागी […]
थप पुरा समाचारको लागि