उडनाभको निर्णायक गोलमा जर्मनीले घानालाई हरायो

उडनाभको निर्णायक गोलमा जर्मनीले घानालाई हरायो

१७ चैत, काठमाडौं । डेनिस उडनाभले बेन्चबाट आएर निर्णायक गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घानालाई २-१ ले पराजित गरेको छ । स्टुटगार्डको एमएचपी एरेनामा भएको खेलमा फरवार्ड उडनाभले ८८औं मिनेटमा गोल गर्दै जर्मनीलाई जित दिलाए । दोस्रो हाफको सुरुवातमा सर्ज नाब्रीको स्थानमा मैदान प्रवेश गरेका उडनाभले लरे सानेको पासमा निर्णायक गोल गरेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP