देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : माधव नेपाल
'अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन,' उनले भने ।
थप पुरा समाचारको लागि'अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन,' उनले भने ।
थप पुरा समाचारको लागि