‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग रोमान्टिक विशाल
काठमाडौं । १८ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यू अभिनेता विशाल देवकोटा फिचर्ड छन् । पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । नाटक अभिनयबाट चर्चामा आएका देवकोटा यो फिल्ममा भने अडिसनमार्फत छनोट भएका हुन् । उनको अभिनय कौशलताकै कारण डेब्यू फिल्ममै […]
थप पुरा समाचारको लागि