लाओससँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, युवराजको डेब्यू

लाओससँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, युवराजको डेब्यू

१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्नका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । किरण चेम्जोङ कप्तान तथा गोलकिपर रहेको प्लेइङ ११ अनुसार युवराज खड्काले डेब्यू गर्ने पक्का भएको छ । नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेनाले युवराजलाई डेब्यू गराउने भएका हुन् । घरेलु फुटबलमा युवराजले एपीएफ क्लबबाट खेल्दै आएका छन् । उनी राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP