राजस्थानमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

राजस्थानमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृतकमध्ये सात जना बालबालिका र ४ जना महिला छन् । प्रहरीका अनुसार उनीहरू सबै जना पिकभ्यानमा सवार थिए । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको थियो । दौसा जिल्लाका प्रहरीले  […]

थप पुरा समाचारको लागि
TOP