जोनी डेप ‘पाइरेट्स अफ द क्यारिबियन’मा फर्किन लागेका हुन् ?

जोनी डेप ‘पाइरेट्स अफ द क्यारिबियन’मा फर्किन लागेका हुन् ?

लस एन्जलस । ‘क्याप्टेन ज्याक स्प्यारो’को भूमिकाको लागि नयाँ सुपरस्टारको खोजी भइरहेको खबर आए पनि यसमा नयाँ अपडेट छ । निर्माता जेरी ब्रुकहाइमरले अभिनेता जोनी डेप फेरि ‘क्याप्टेन ज्याक स्प्यारो’को भूमिकामा देखिने संकेत दिएका छन् । प्रसिद्ध हलिउड फ्रान्चाइजी फिल्म ‘पाइरेट्स अफ द क्यारिबियन’को पाँचौं श्रृंखला ’डेड मेन टेल नो टेल्स’ रिलिज भएको लगभग ८ […]

थप पुरा समाचारको लागि
TOP