एचजेएनबीएलमा आर्मी र हाउण्ड्स विजयी
१७ चैत, काठमाडौं । हिमालयन जाभानेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभीसी हाउण्ड्स विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ । आर्मीले सुरुवाती दुई क्वाटरमा बनाएको अग्रता नै जितको आधार बन्यो । आर्मीले पहिलो क्वाटर ३१-१६ र दोस्रो क्वाटर […]
थप पुरा समाचारको लागि