दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी

काठमाडौँ । अखिल नेपाल टेबलटेनिस सङ्घले वैशाख ११ देखि १४ गतेसम्म काठमाडौँमा ‘दक्षिण एसियाली क्षेत्रीय युथ टेबलटेनिस च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । प्रतियोगिता एसियन टेबलटेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागिएको सङ्घले जनाएको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP