साफ यू-२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्दै
१८ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार साढे चार बजे सुरु हुनेछ । नेपाल समूह ए को विजेता र बंगलादेश समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । दुवै टोली समूह चरणमा अपराजित रहेका थिए । नेपालले […]
थप पुरा समाचारको लागि