पोल्यान्डलाई हराउँदै स्वीडेन फिफा विश्वकपमा छनोट

पोल्यान्डलाई हराउँदै स्वीडेन फिफा विश्वकपमा छनोट

१८ चैत, काठमाडौं । पोल्यान्डलाई निर्णायक खेलमा हराउँदै स्वीडेनले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। गएराति भएको रोमाञ्चक प्लेअफ फाइनलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गर्‍यो । स्टकहोमस्थित स्ट्रबेरी एरेनामा भएको प्लेअफ फाइनलमा स्वीडेनले सुरुआती अग्रता लिए पनि खेल निकै उतारचढावपूर्ण रह्यो। खेलको १९औं मिनेटमा एन्थोनी एलाङ्गाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। ३३औं मिनेटमा […]

थप पुरा समाचारको लागि
TOP