‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर ५ लाख जित्ने मौका

काठमाडौं । दशैंको फूलपातीको अवसरमा असोज १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘माइतीघर’को प्रचारप्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । यसैबिच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर […]
थप पुरा समाचारको लागि