चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा
१८ चैत, काठमाडौं । युरोपियन राष्ट्र चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन प्लेअफमा डेनमार्कलाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै चेक रिपब्लिक फिफा विश्वकप २०२६ का लागि छनोट भएको हो । चेक रिपब्लिकले पछिल्लो पटक सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकप खेलेको थियो । त्यसयता पहिलोपटक खेल्ने […]
थप पुरा समाचारको लागि