१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा, ८ पूँजीकोष दबाबमा
१८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले पूँजी कोष नपुर्याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष तोकिए भन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम […]
थप पुरा समाचारको लागि