एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका
१८ चैत, काठमाडौं । एनसेलले ग्राहकका लागि एपमार्फत दैनिक १०० एमबी डेटा निःशुल्क दिने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका साता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता बमोजिम यो अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । ‘यस अफरअन्तर्गत सबै ग्राहकले हरेक […]
थप पुरा समाचारको लागि