सन्दीप एक्लैले सात विकेट लिएपछि कर्णालीमाथि बागमतीको जित
१८ चैत, काठमाडौं । सन्दीप लामिछानेले एक्लै ७ विकेट लिँदै घातक बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा भएको खेलमा बागमतीले कर्णालीमाथि ६० रनको जित हासिल गरेको हो । बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो । निश्चल […]
थप पुरा समाचारको लागि