रुसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार एएन-२६ विमान प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको थियो । विमानमा छ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए, तर कोही पनि बाँचेनन्। मंगलबार […]
थप पुरा समाचारको लागि