‘नेपथ्य’ क्यानडाका ३ सहरमा गुञ्जिँदै, टोरन्टोको टिकट ‘सोल्ड आउट’

‘नेपथ्य’ क्यानडाका ३ सहरमा गुञ्जिँदै, टोरन्टोको टिकट ‘सोल्ड आउट’

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले क्यानाडामा श्रृंखलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँका सदबरी, टोरन्टो र लन्डन (ओन्टारियो) सहरमा कन्सर्ट हुन लागेको हो । पहिलो प्रस्तुति १० अप्रिलको शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ । १३ अप्रिल, सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीत सुनाउनेछ । मुख्य सहरको पश्चिम […]

थप पुरा समाचारको लागि
TOP