ट्रम्पको एक घोषणाले विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि

ट्रम्पको एक घोषणाले विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेसँगै विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकाले इरानसँग युद्ध थालेयता विश्वका ठूला बजार ओरालो लागेका थिए । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स मंगलबार एकै दिन २.४९ प्रतिशत बढेको छ । समग्रमा यो सूचक विगत महिनामा ५.२४ प्रतिशत घटेको […]

थप पुरा समाचारको लागि
TOP