धितोपत्र बजारमा नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर कारोबार सुरु
१८ चैत, काठमाडौं । नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको चैत १६ गतेदेखि कारोबार सुरु भएको हो । दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच […]
थप पुरा समाचारको लागि