शोमा ‘कुली’ र ‘वार २’को वर्चस्व, ‘मोहर’ र ‘सिटामोल’ले कति पाए ?

शोमा ‘कुली’ र ‘वार २’को वर्चस्व, ‘मोहर’ र ‘सिटामोल’ले कति पाए ?

काठमाडौं । विहिबारदेखि नेपालमा दुई प्रतीक्षित भारतीय फिल्म रिलिज हुँदैछन् । हाइप, स्टारकास्ट लगायतका सूचक हेरेर हलले सोहीअनुसार ‘कुली’ र ‘वार २’लाई शो दिएका छन् । सबैभन्दा धेरै ‘वार २’ले २३९ वटा शो पाएको छ । ‘कुली’ले १८५ शो पाएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा भने ‘कुली’को हाइप धेरै देखिन्छ । यी दुई फिल्मले कूल […]

थप पुरा समाचारको लागि
TOP