रिज्भी र स्टब्सको शतकीय साझेदारीमा लखनउमाथि दिल्लीको जित

रिज्भी र स्टब्सको शतकीय साझेदारीमा लखनउमाथि दिल्लीको जित

१८ चैत, काठमाडौं । समीर रिज्भी र ट्रिस्टन स्टब्सको शतकीय साझेदारी मद्दतमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १४२ रनको लक्ष्य लखनउले १७ बल अगावै पूरा गर्‍यो । ३ रन आवश्यक छँदा रिज्भीले छक्का प्रहार गरे । समीरले ४७ […]

थप पुरा समाचारको लागि
TOP