एसईई सुरु भएकै दिनमा फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक
काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलले निर्माण गरेको आगामी फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक भएको छ । बुधबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवसरमा निर्माताले फिल्मका दुई अर्थपूर्ण पोस्टर दर्शकमाझ ल्याएका हुन् । ‘हरेक विद्यार्थीको कथा’ थिमसहित निर्माण भएको फिल्मले विद्यार्थी, शिक्षण शैली, शिक्षा प्रणाली र समाजको […]
थप पुरा समाचारको लागि