टाइगर वूड्सले राइडर कपमा अमेरिकी टिमको कप्तानी नगर्ने
१९ चैत, काठमाडौं । गल्फ स्टार टाइगर वूड्सले आगामी राइडर कपका लागि अमेरिकी टोलीको कप्तान बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। ५० वर्षीय वुड्स हालै फ्लोरिडामा भएको गाडी दुर्घटनापछि ‘मादक पदार्थ सेवन गरेर सवारी चलाएको’ आरोपमा पक्राउ परेका थिए। उनलाई सवारी दुर्घटना, सम्पत्ति क्षति र परीक्षण अस्वीकार गरेको आरोप पनि लागेको छ। उनले वकिलमार्फत दोषी नभएको निवेदन […]
थप पुरा समाचारको लागि