निफमा सहभागी हुन ‘शोले’ निर्देशक काठमाडौंमा

निफमा सहभागी हुन ‘शोले’ निर्देशक काठमाडौंमा

काठमाडौं । बलिउडको चर्चित ‘कल्ट-क्लासिक’ फिल्म ‘शोले’ निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुन आइपुगेका छन् । बुधबार बेलुका काठमाडौं उत्रिएका उनी केही दिन बस्नेछन् । आजदेखि सुरु हुने फेस्टिभलको उद्घाटन सत्रमा सिप्पी सहभागी हुनेछन् । निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र अभिनेता राजेश […]

थप पुरा समाचारको लागि
TOP