तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली साउन २३ गते फर्किएका थिए । साउन १८ गते मध्यराति त्यसतर्फ गएका प्रधानमन्त्री ओलीले […]
थप पुरा समाचारको लागि