बुद्ध एयरले भन्यो ः इन्धनको उच्च लागत र अन्तर्राष्ट्रिय संकटले हवाई सेवा चुनौतीपूर्ण

बुद्ध एयरले भन्यो ः इन्धनको उच्च लागत र अन्तर्राष्ट्रिय संकटले हवाई सेवा चुनौतीपूर्ण

१९ चैत, काठमाडौं । खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको छ । विदेशी पर्यटकहरूले पूर्व बुकिङ गरेका हवाई टिकट समेत धमाधम रद्द भइरहेका छन्, जसले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ । बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र […]

थप पुरा समाचारको लागि
TOP