मिर्गौलापीडित कलाकार दीपक थापाको उपचारमा संगीतकर्मीको सहयोग
१९ चैत, काठमाडौं । लामो समयदेखि मिर्गौला रोगसँग संघर्ष गरिरहेका संगीतकर्मी दीपक थापाका लागि संगीतकर्मीहरूले आर्थिक सहयोग जुटाएका छन् । देश तथा विदेशमा रहेका नेपाली संगीतकर्मीहरूले उनका लागि आर्थिक सहयोग जुटाएका हुन् । संगीतकर्मी दीपक राईका अनुसार ४४ जना संगीतकर्मीहरूले कुल २ लाख ४४ रुपैयाँ उठाएर परिवारलाई हस्तान्तरण समेत गरिसकेका छन् । भैरहवामा जन्मिएका थापाको […]
थप पुरा समाचारको लागि