अस्ट्रेलियाले १२ वर्षपछि सेप्टेम्बरमा जिम्बाबे भ्रमण गर्दै
१९ चैत, काठमाडौं । अस्ट्रेलिया र जिम्बाब्वेबीच सेप्टेम्बरमा तीन खेलको एकदिवसीय शृंखला हुने भएको छ । खेलहरू हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछन् । यो सिरिज अर्को वर्ष जिम्बाबे, दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकपको तयारीका रूपमा निकै महत्वपूर्ण मानिएको छ । सबै खेल एउटै मैदानमा हुने हुँदा अस्ट्रेलियाले त्यहाँको अवस्था बुझ्ने राम्रो मौका पाउने क्रिकेट […]
थप पुरा समाचारको लागि