उज्जवल थापाको डकुमेन्ट्री डिगो ओटीटीमा रिलिज
१९ चैत, काठमाडौं । स्व. उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि डिगो (डिसहोम गो) ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । गत २५ पुसमामा सिनेमा हलमा लागेको यो वृत्तचित्र अब ओटीटीमा हेर्न पाइने भएको हो । निर्माण पक्षका अनुसार यो वृत्तचित्रबाट सङ्कलन हुने मुख्य आम्दानी उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने छ । फाउन्डेसनले […]
थप पुरा समाचारको लागि