राप्रपा युवा संगठन काठमाडौं विवाद : असन्तुष्ट पक्षले बनायो लामा नेतृत्वमा नयाँ समिति

राप्रपा युवा संगठन काठमाडौं विवाद : असन्तुष्ट पक्षले बनायो लामा नेतृत्वमा नयाँ समिति

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ । काठमाडौंको चाबहिलमा बुधबार बोलाइएको सम्मेलनम दुई पक्षको विवाद भएको थियो । अधिवेशनमा हो-हल्ला भएपछि पार्टी अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए । अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित […]

थप पुरा समाचारको लागि
TOP