शेर र बिपिन दुवैले पाँच विकेट लिएको खेलमा सुदूरपश्चिमको रोमाञ्चक जित
१९ चैत, काठमाडौं । बिपिन खत्रीले ५ विकेट लिँदै शानदार बलिङ गरेपनि गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ । बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरले गण्डकीलाई २ विकेटको रोमाञ्चक जित हासिल गरेको हो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरले ३९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । सुदूरका […]
थप पुरा समाचारको लागि