जयपुरमा यसरी ‘जेरी अन टप’को गीत खिच्दैछन् अनमोल र आँचल

काठमाडौं । फिल्म ‘जेरी अन टप’को एक रोमान्टिक गीतको छायांकन यतिबेला भारतको जयपुरमा भैरहेको छ । कलाकार अनमोल केसी र आँचल शर्माको अभिनय रहेको गीतको नृत्य निर्देशन किरण थापाले गरिरहेका छन् । ‘यतिबेला जयपुरमा राम्रो ढंगले छायांकन भैरहेको छ’ निर्माता सरोज न्यौपानेले जयपुरबाट अनलाइनखबरसँग भने । अर्को एक गीत भने हालै काठमाडौंमा खिचिएको थियो । […]
थप पुरा समाचारको लागि