प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस् : कृष्ण सिटौला

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस् : कृष्ण सिटौला

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पालना गर्न सुझाव दिएका हुन् […]

थप पुरा समाचारको लागि
TOP