हर्मुज जलसन्धि खुलाउने प्रयास : ३० राष्ट्रको आपतकालीन बैठक, अमेरिका सहभागी नहुने

हर्मुज जलसन्धि खुलाउने प्रयास : ३० राष्ट्रको आपतकालीन बैठक, अमेरिका सहभागी नहुने

विश्वको कुल तेल र ग्यास आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक महत्त्वको हर्मज जलसन्धि पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल गर्न बेलायतले आज बिहीबार ३० राष्ट्रहरूको एक भर्चुअल सम्मेलन आयोजना गर्दैछ। अमेरिका र इजरायलसँग इरानको युद्ध चर्किएपछि इरानी सेनाले व्यावसायिक जहाजहरूमाथि निरन्तर आक्रमण गरेसँगै यो महत्त्वपूर्ण सामुद्रिक मार्ग पूर्ण रूपमा प्रभावित भएको छ। बेलायती विदेशमन्त्री इभेट […]

थप पुरा समाचारको लागि
TOP