‘हिमालय रोडिज सिजन ७’को साझेदार बन्यो एआईटीएम कलेज

‘हिमालय रोडिज सिजन ७’को साझेदार बन्यो एआईटीएम कलेज

काठमाडौं । ‘हिमालय रोडिज सिजन ७’को शैक्षिक साझेदारको रुपमा ‘एआईटीएम कलेज’ जोडिएको छ । जारी प्रेस विज्ञप्तिमा हिमालय टिभी र उक्त कलेजबीचको विशेष साझेदारीअन्तर्गत उक्त सम्झौता भएको उल्लेख छ । ‘यस साझेदारीको घोषणा गर्दै एआईटीएम कलेजले आफ्ना विद्यार्थीलाई केवल किताबको पानामा सीमित नराखी, वास्तविक जीवनका चुनौतिहरू, सिर्जनात्मकता र व्यवसायिक दक्षता सिकाउने लक्ष्य राखेको जनाएको छ’ […]

थप पुरा समाचारको लागि
TOP