विमानस्थलमा गृहमन्त्री गुरुङको छड्के अनुगमन
१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गरेका छन् । उनी केहीबेर अघि विमानस्थलमा अनुगमनका लागि पुगेका हुन् । अनुगमनका क्रममा उनले भीआईपी कक्ष, अध्यागमन विभाग, यात्रुहरूको आगमन र प्रस्थान कक्षमा पुगेका थिए ।
थप पुरा समाचारको लागि