‘नरबहादुर’ले आफ्नो नामथर फेरेर ‘जर्ज एभरेष्ट’ बनाउन मिल्छ कि मिल्दैन ?
नरबहादुर विश्वकर्माले २०७१ वैशाखमा आफ्नो नाम ‘जर्ज एभरेष्ट’ र पत्नीको नाम ‘एसिशा एभरेष्ट’ राख्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा निवेदन दिए । उनले आफ्ना सन्तानहरूको नाम पनि त्यसैगरी परिवर्तन गर्न पाउनुपर्ने माग राखे ।
थप पुरा समाचारको लागि