छडी माछा किलोमै ७० रुपैयाँ बढ्यो, यस्तो छ बजार मूल्य
२० चैत, काठमाडौं । बजारमा माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार माछाको मूल्य बढेको देखिएको हो । कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । आज शुक्रबार छडी माछा प्रतिकिलो थोकमा […]
थप पुरा समाचारको लागि