अमेरिकामा फैलियो घातक ‘राइनो ट्रयाङ्क’, फेन्टानिलसँगको मिसावटले निम्त्याउँदै मृत्युको जोखिम

अमेरिकामा फैलियो घातक ‘राइनो ट्रयाङ्क’, फेन्टानिलसँगको मिसावटले निम्त्याउँदै मृत्युको जोखिम

अमेरिकी स्वास्थ्य अधिकारीहरू र ह्वाइट हाउसले अवैध लागुऔषध आपूर्तिमा एउटा नयाँ र अत्यन्तै घातक पदार्थ भेटिएको भन्दै उच्च सतर्कता जारी गरेका छन्। पशु चिकित्सकहरूले ठूला जनावरलाई बेहोस बनाउन प्रयोग गर्ने ‘मेडेटोमिडाइन’ नामक औषधि अहिले घातक लागुऔषध ‘फेन्टानिल’ सँग मिसाएर बेच्न थालिएको पाइएको हो। यसलाई सडकमा ‘राइनो ट्रयाङ्क’, ‘मेडे’ वा ‘डेक्स’ नामले चिनिन्छ। अमेरिकी रोग नियन्त्रण […]

थप पुरा समाचारको लागि
TOP