सिटी वालेटमा गाभियो छिटो पैसा
२० चैत, काठमाडौं । सिटी वालेट प्रालिले छिटो पैसा प्रालिलाई गाभेको छ । छिटो पैसा गभिए पछि ‘सिटी वालेट प्रा. लि.’ को नामबाट कारोबार सुरु भएको छ। केन्द्रीय बैंकबाट अनुमति लिएका दुबै संस्थालाई मर्जरको अन्तिम स्वीकृति पनि दिएको थियो । केन्द्रीय बैंकको अन्तिम स्वीकृति पछि छिटो पैसालाई सिटी वालेटले गाभेको हो । दुवै संस्थाबाट सञ्चालन […]
थप पुरा समाचारको लागि