काभ्रेका किसानले पाएनन् पाँच महिनादेखि दूधको भुक्तानी

काभ्रेका किसानले पाएनन् पाँच महिनादेखि दूधको भुक्तानी

२० चैत, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुग्ध किसानले सरकारी संस्थानबाटै पाँच महिनादेखि भुक्तानी पाएका छैनन् । नियमित भुक्तानी दिनेगरी विभिन्न समयमा भएका सम्झौताहरूको उल्लंघन गर्दै दुग्ध विकास संस्थानले किसानलाई दूध बेचेको पैसा पाँच महिनादेखि दिएको छैन । राजधानी काठमाडौं लगायतका बजारमा संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आए पनि पाँच महिनासम्म दूधको भुक्तानी नपाउँदा किसानहरू मर्कामा […]

थप पुरा समाचारको लागि
TOP