राखेप उपाध्यक्ष ध्रुव आचार्यले दिए राजीनामा

राखेप उपाध्यक्ष ध्रुव आचार्यले दिए राजीनामा

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् । नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा राखेप उपाध्यक्ष नियुक्त गरेको थियो । उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले साढे एक वर्षमै […]

थप पुरा समाचारको लागि
TOP