श्रम संस्कृति पार्टीको संसदीय दलको नेता हर्क साम्पाङ

श्रम संस्कृति पार्टीको संसदीय दलको नेता हर्क साम्पाङ

२० चैत, काठमाडौं । श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले सम्हाल्ने भएका छन् । साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको कपि सार्वजनिक गरेका छन् । जसमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ । बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई […]

थप पुरा समाचारको लागि
TOP