हजारौं वर्ष पुरानो सिन्धु घाटी सभ्यताका अनेक रहस्य

हजारौं वर्ष पुरानो सिन्धु घाटी सभ्यताका अनेक रहस्य

इँटाले बनेका दुईतीन तल्ले घरहरू, सिधा र सफा गल्लीहरू, ढल निकासको राम्रो व्यवस्था र आधुनिक खालका शौचालयहरू… यी सुन्दा तपाईंलाई आजको कुनै विकसित शहरको कुरा जस्तो लाग्न सक्छ । तर, यो हजारौं वर्ष पहिलेको सिन्धु घाटी सभ्यताको विशेषता हो । इजिप्ट (मिश्र) को सभ्यता निकै चर्चामा रहेका बेला यो सभ्यता पनि अस्तित्वमा थियो । तर, […]

थप पुरा समाचारको लागि
TOP