विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली चीन जाँदै

विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली चीन जाँदै

२० चैत, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ । दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन् । एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ […]

थप पुरा समाचारको लागि
TOP