ऊर्जामन्त्री श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल थाले

ऊर्जामन्त्री श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल थाले

२० चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गरेका छन् । समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवम् संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्ने उनको भनाइ छ । शुक्रबार भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांकसमेत स्पष्ट हुने गरी […]

थप पुरा समाचारको लागि
TOP